काठमाण्डु – कपिलवस्तुको वाणगङ्गा नगरपालिकाको प्रमुख र उपप्रमुख नेकपा ( एमाले)ले जित हात पारेको छ भने कपिलवस्तु नगरपालिकाको प्रमुख उपप्रमुखमा जनता समाजवादी पार्टीले विजय हासिल गरेको छ । वाणगगङ्गामा एमालेका नगर प्रमुखका उम्मेदवार चक्रपाणि अर्यालले १८ हजार ९९९ मत प्राप्त गरी निर्वाचन जितेका हुन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका रवीराज आचार्यले १८ हजार ३६० मत…