काठमाण्डु – मधेश प्रदेशमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई २ सय ५० किलोको मालाले स्वागत गरिएको छ । सोमबार विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउन जनकपुरधाम पुगेका अध्यक्ष ओलीलाई २०५ किलोको माला तथा गमछा लगाएर सम्मान गरिएको हो । एमालेको जनकपुरधाम नगर कमिटीका पदाधिकारीले उक्त सम्मान गरेका हुन् । सो कार्यक्रममा…