नेकपा अध्यक्ष प्रचण्ड र राष्ट्रपतिबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री एवं नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओली उपचारका लागि सिंगापुर रहेका बेला पार्टीका कार्यकारी अध्यक्ष बनेका प्रचण्ड र राष्ट्रपति भण्डारीबीच शीतल निवासमा भेटवार्ता भएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले जानकारी दिए । उनीहरुबीच समसामयिक राजनीतिक विषयमा…