काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीहरुतर्फ संकेत गर्दै उनले अधिनायकवाद आउँछ भन्नु थेगो भएको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको विनियोजित बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै ओलीले राजश्व अनुसन्धान, राष्ट्रिय अनुसन्धान लगायतका निकायलाई प्रभावकारी बनाउन प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको बताए । चैनेकेरे, माने भन्ने जस्तो थेगो रहेको भन्दै उनले ‘अधिनायकवाद आउँछ’ भन्ने पनि…