मन्त्री अधिकारीले भने : पोखरा विमानस्थलको निर्माण कार्य नरोकिने

पोखरा - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पोखरा विमानस्थलको निर्माण कार्य कुनै पनि रुपमा नरोकिने बताएका छन् । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर कास्की शाखाद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले विज्ञ समूहबाट सो विमानस्थलका सम्बन्धमा आएका सुझाव निर्माण नै रोक्ने गरी नआएको स्पष्ट पारे । एकसय असी सिट क्षमताका जहाजसम्म आउन…