काठमाडौं – भक्तपुर क्षेत्र नं. १ (क)को प्रदेशसभा सदस्यको लागि भइरहेको उपनिर्वाचनमा ५५ प्रतिशत मत खसेको छ । चाँगुनारायण नगरपालिकाका ९ वटै वडा र भक्तपुर नगरपालिकाको वडा नं. १० समावेश भएको यस क्षेत्रको मतदानमा दिँउसो २ बजेसम्म ५५ प्रतिशत मत खसेको हो । पछिल्लो विवरण अनुसार चाँगुनारायण नगरपालिका २ दुवाकोट गाविस मतदान केन्द्रमा ८ सय…