आइजीपी खनालसँग सरकारको स्पष्टीकरणः रवी लामिछानेलाई थुनामै किन भेटेको ?

काठमाडौं—सरकारले प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालसँग स्पष्टीकरण सोधेको छ। पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा आत्महत्या दुत्साहन अभियोगमा पक्राउ परेका टेलिभिजन प्रस्तोता रवी लामिछानेलाई आइजीपी खनालले थुनामै भेटेका थिए। गृहमन्त्री रामबहादुर थापा र गृहसचिव प्रेमकुमार राईले खनालसँग मौखिक स्पष्टीकरण सोधेका हुन् । ‘आत्महत्या दुरुत्साहनको मुद्दामा अनुसन्धानमा रहेका व्यक्तिलाई हिरासतमा गएर किन भेट्नुभयो ? त्यसबारे किन गृह…