पहिलोपटक प्रचण्डले बोलाए नेकपा सचिवालय बैठक

काठमाडौं – अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा सचिवालय बैठक बोलाएका छन् । अध्यक्ष प्रचण्डले बुधबारका लागि पहिलोपटक बैठक बोलाएका हुन् । प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी ओलीसँग सहमति लिएर सचिवालय बैठक बोलाएको नेताहरूले बताएका छन् । दुई अध्यक्षबीच मंसिर ४ गते ओलीले सरकार र दाहालले पार्टी हाँक्ने सहमति भएको थियो । ‘बुधबार बिहान ९ बजेका…