काठमाडौं - कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा भानुभक्त ढकाल नियुक्त भएका छन् । मोरङ–३ बाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद ढकाललाई प्रधानमन्त्री केपी ओलीले मन्त्रीमा नियुक्त गरेका हुन । अघिल्लो मंगलबार मन्त्री शेरबहादुर तामाङले राजीनामा दिए पछि उक्त मन्त्रालय प्रधानमन्त्री ओलीले हेर्दै आएका थिए। बंगलादेशमा चिकित्साशास्त्र अध्ययनरत नेपाली छात्राहरुमाथि हुने व्यवहारबारे विवादास्पद…