काठमाडौँ–नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिमेकीको सहयोग बिना समृद्धि हासिल गर्न नसक्ने बताएका छन् । कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धका लागि एसियाली प्रतिष्ठान तथा नेहरु स्मृति संग्रहालय र पुस्तकालयले आयोजना गरेको “नेपाल–भारत सम्बन्धको प्रवद्र्धनका लागि प्रबुद्ध वर्गको भूमिका” विषयक सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन । उनले नेपालको स्थिरता, शान्ति र समृिद्ध…