संघीय सरकारलाई कर्णालीका मुख्यमन्त्रीको चेतावनीः वितरणमुखी योजना कार्यान्वयन हुँदैन

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले साना र वितरणमुखी योजना प्रदेश सरकारले कार्यान्वयन नगर्ने बताएका छन्। उमेर हदका कारण सेवा निवृत्त भएका भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव दानरत्न शाक्यको बिदाइ कार्यक्रममा मुख्यमन्त्री शाहीले साना र वितरणमुखी योजना प्रदेश सरकारले कार्यान्वयन नगर्ने बताएका हुन्। उनको यो भनाइ संघीय सरकारप्रति लक्षित थियो। कर्णालीको विकास र समृद्धिको लागि…