प्रचण्डको भारत भ्रमणमा चिनियाँ राजदूतको चासो

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणबारे चिनले चासो राखेको बताएका छन् । शुक्रबार बिहान पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले आफ्नो भारत भ्रमणका क्रममा प्रधानमन्त्री पत्नी आरजु राणासँग भएको भेटबारे चिनले चासो राखेको खुलासा गरेका हुन् । उनले भारत भ्रमणका क्रममा दिल्लीमा रहँदा प्रधानमन्त्री पत्नी आरजु राणासँग पनि भेट…