काठमाण्डु- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १०० सिट आफूहरूले पाउनु पर्ने बताएका छन । बिहीबार जनकपुरधाममा नेपाल प्रेस युनियनको कार्यक्रममा बोल्दै उनले कांग्रेसमा उम्मेदवारका आकांक्षी नेताको व्यवस्थापन गर्न १०० सिट चाहिने बताएका हुन् । सिट नपाएमा विद्रोह हुन सक्ने बताएका हुन् । डा. कोइरालाले यदि १०० सिट नपाए कांग्रेसभित्र विद्रोह हुने…