संसद्को कार्यकालसम्बन्धी विधेयक फिर्ता लिन एमालेको चेतावनी

काठमाण्डु – नेकपा एमालेले संसद्को कार्यकालसम्बन्धी विधेयक फिर्ता लिन सरकारलाई आग्रह गरेको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमालेका सांसद शेरबहादुर तामाङले गम्भीर विमति जनाउँदै उक्त विधेयक तत्काल फिर्ता लिन माग गरेका हुन् । साथै उनले उक्त विधेयक आफूहरूलाई स्वीकार्य नहुने र त्यसपछि उत्पन्न परिस्थितीको कानुनमन्त्रीले जिम्मेवारी लिनुपर्ने चेतावनी दिए । ‘सरकारले यो विधेयक फिर्ता…