जनकपुरधाम - धनुषा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेकी जूली कुमारी महतो विजयी भएकी छन्। एमाले-जसपा गठबन्धनका उम्मेदवार महतो ९ हजार ६ सय ६९ मतान्तरले लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिलकुमार झालाई पराजित गरेका हुन्। जसपा एमाले गठबन्धनका महतोले ३३ हजार ३ सय ५५ मत ल्याएर विजयी भएका हुन्। भने उनका निकटत्तम प्रतिद्वन्द्वी लोकतान्त्रिक…