काठमाण्डु – सभामुख अग्निप्रसाद सापकोटा आगामी निर्वाचनका लागि सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं १ बाट उम्मेदवार सिफारिस भएका छन् । मङ्सिर ४ मा हुने निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) क्षेत्रीय समन्वय समिति सिन्धुपाल्चोकको पूर्ण बैठकले प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ बाट सभामुख सापकोटाको नाम सिफारिस गरेको हो । प्रत्यक्षमा सभामुख सापकोटासहित फूलम तामाङ र माधव सापकोटा सिफारिस…