माधव नेपाललाई एमालेमा फर्कन सुवास नेम्वाङको आह्वान

काठमाण्डु- नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले एकीकृत समाजवादीलाई जनतालाई अस्वीकार गरिसकेको बताएका छन् । शनिबार एमाले सम्पर्क समन्वय कमिटीले काठमाण्डु आयोजना गरेको कार्यक्रममा बोल्दै नेता नेम्वाङले माधवकुमार नेतृत्वको नेकपा एसलाई अस्वीकार गरिसकेका दावी गरेका हुन् । नेकपा एसलाई जनताले अस्वीकार गरिसकेको हुनाले सो पार्टीका अध्यक्ष माधव नेपाललाई नेकपा एमालेमा फर्कन आग्रह गरे । नेकपा एमालेबाट…