मोरङ-२ मा मिनेन्द्र र सुजता सिफारिस, कसले पाउला टिकट ?

काठमाण्डु – नेपाली कांंग्रेसले मोरङ क्षेत्र नम्बर–२ मा डा. मीनेन्द्र रिजाल र सुजता कोइरालाको नाम सिफारिस गरेको छ । क्षेत्रीय कमिटीले मंसिर ४ गते हुने प्रतिनिधिसभामा प्रत्यक्ष तर्फको उम्मेदवारमा मोरङ २ बाट रिजाल र कोइरालाको नाम सिफारिस गरेको हो । उम्मेदवारमा सर्वसम्मत नभएपछि उनीहरु दुवै जनाको नाम सिफारिस गरेको मोरङ – २ कांग्रेसले जनाएको छ…