गोरखा १ मा प्रचण्ड, २ बाट नारायणकाजीको नाम सिफारिस

काठमाण्डु – नेकपा माओवादी केन्द्र गोरखाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गोरखा–१ बाट प्रतिनिधिसभातर्फ उम्मेदवार बनाउन सिफारिस गरेको छ । प्रचण्डले आफू चितवन क्षेत्र नम्बर ३ बाटचुनाव लड्ने बताइरहँदा उनको नाम गोरखा १ बाट सिफारिस भएको हो । आजै सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा पनि अध्यक्ष प्रचण्डले आफू चितवन ३ मै उठ्ने बताएका थिए । माओवादी…