झापा–१ मा कांग्रेसबाट विश्वप्रकाश शर्मा एकल उम्मेदवार

काठमाण्डु – नेपाली कांग्रेसले झापा क्षेत्र नम्बर १ बाट महामन्त्री विश्वप्रकाश शर्मालाई उम्मेदवार सिफारिस गरेको छ । शर्मा मंसिर ४ गते हुने प्रतिनिधिसभातर्फ सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस भएका हुन्। आज बसेको क्षेत्रीय कार्यसमिति बैठकले महामन्त्री शर्मालाई झापा १ बाट प्रतिनिधिसभातर्फ उम्मेदवारका लागि सिफारिस गरेको क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीले जानकारी दिए । शर्मा झापा १ बाट…