कञ्चनपुरमा रित्तियो नेकपा एस, पोलिटब्यूरो सदस्यसहित शीर्ष नेताहरु एमालेमा फर्किए

काठमाण्डु – नेकपा एकीकृत समाजवादी सुदुरपश्चिमका नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । बुधबार कञ्चनपुरमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष कपी शर्मा ओलीले उनीहरुलाई पार्टीमा स्वागत गरेका हुन् । एमाले प्रवेश गर्नेहरुमा सुदूरपश्चिम प्रदेश सरकारका राज्यमन्त्री कुलवीर चौधरी, पूर्वअर्थमन्त्री तारा लामा तामाङ, पोलिट ब्यूरो सदस्य एवम् समाजवादीका प्रदेश अध्यक्ष बिक्रम शाही, कञ्चनपुर वेदकोट नगरपालिकाका पूर्वमेयर…