राष्ट्रपति भण्डारीले एमाले नेताहरूलाई पनि बोलाइन् शितल निवास

काठमाण्डु- राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकबारे छलफल गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरूलाई शितल निवासमा बोलाएकी छन्। सोमबार साँझ राष्ट्रपति कार्यालयमा आउने गरी उनले एमाले नेताहरुलाई बोलाएको शितल निवास स्रोतले बताएको छ । एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसहितका नेताहरु राष्ट्रपति कार्यालय जाने तयारीमा रहेको एक नेताले जानकारी दिए । यसअघि आजै दिउँसो २ बजे राष्ट्रपति भण्डारीले…