पाँच वर्षमा माओवादी कर्णालीका सबै सांसद मन्त्री, पालो पुर्‍याउन दुईले दिए राजीनामा

काठमाण्डु-  कर्णाली प्रदेशका दुई जना मन्त्रीले राजीनामा दिएका छन् । जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंह र आर्थिक मामिला तथा योजना मन्त्री विन्धमान विष्टले मुख्यमन्त्री जीवनबहादुर शाहीसमक्ष राजीनामा बुझाएका छन् । नेकपा ( माओवादी केन्द्र) संसदीय दलले उनीहरूलाई राजीनामा दिन आग्रह गरेसँगै आइतबार मन्त्रीद्वयले राजीनामा बुझाएका हुन् ।  कर्णालीमा माओवादी केन्द्रले आफ्ना मन्त्री हुन…