काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र विवेकशील साझा पार्टीका नेता एवं पूर्व संयोजक रविन्द्र मिश्रबीच भेटवार्ता भएको छ । उनीहरुबीच आइतबार साझँ ओलीनिवास बालकोटामा साढे दुई घण्टा भेटवार्ता भएको हो । आइतबार साँझ बालकोट पुगेर अध्यक्ष ओलीसँग भेटवार्ता गरेका मिश्रले सोमबार बिहान सामाजिक सञ्जालमार्फत ‘ओलीजीसँग अढाई घण्टा !’ भन्दै भेटवार्ताबारे जानकारी दिएका…