एमाले केन्द्रीय सदस्यलाई पाँचतारे होटलमा ओलीको रात्रिभोज

काठमाण्डु - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरूलाई रात्रिभोज दिएका छन् । काठमाडौंको बानेश्वरस्थित एभरेष्ट होटलमा ओलीले केन्द्रीय सदस्यहरूलाई रात्रिभोज दिएका हुन् । तीजको अवसर पारेर सबै केन्द्रीय सदस्यलाई बोलाएर ओलीले रात्री भोज दिएको बताइएको छ । बेलुकी ६ बजेदेखि एभरेस्ट होटलमा रात्रिभोज चलिरहेको हो । अहिले भोजमा नाचगान भइरहेको । यस क्रममा…