अध्यक्ष ओलीको प्रतिवेदनमाथि ९ समूहमा छलफल हुने

काठमाण्डु – नेकपा एमालेको आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका छन् । उक्त प्रतिवेदनमाथि छलफल गरी सुझाव पेस गर्न केन्द्रीय सदस्यहरुको ९ वटा समूह बनाइएको छ । सातवटा प्रदेश र जनसंगठन तथा प्रवासका अलग–अलग समूहमा प्रतिवेदनमाथि छलफल हुने र शनिबारको बैठकले सुझावसहित प्रतिवेदन पारित गर्ने…