एमाले केन्द्रीय कमिटी बैठक बस्दै,यी विषयमा हुनेछ छलफल

काठमाण्डु - नेकपा एमालेको केन्द्रीय समिति बैठक आज बस्दै छ। शुक्रबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बैठक बस्न लागेको हो । आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको योजना, चुनावी घोषणा पत्रको तयारी, उम्मेदवार छनौटको मापदण्ड, स्थानीय तह निर्वाचनको क्रममा प्राप्त उजुरीका बारेमा निर्णय लिने लगायतका एजेन्डामा छलफल हुनेछ। बैठकमा…