एमाले अध्यक्ष ओली र अमेरिकासहित ४ देशका राजदूतबीच भेटवार्ता

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग अमेरिकासहित ४ देशमा राजदूतले भेटवार्ता गरेका छन् । बुधबार बिहान एमाले पार्टी कार्यालय पुगेर अमेरिका, स्वीट्जरल्याण्ड, अष्ट्रेलिया र बेलायतका राजदूतहरुले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन् । उनीहरूबीच संक्रमणकालीन न्याय सम्बन्धी विषयमा छलफल भएको बताइएको छ । संक्रमणकालीन न्याय सम्बन्धी विषयलाई निष्कर्षमा पुर्‍याउने उद्देश्यले सरकारले विधेयक ल्याउन लागेपछि…