काठमाण्डु- काठमाण्डु महानगरपालिकाको मतगणना जारी छ । जार मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ । हालसम्म १७० भोटको गणना सकिएको छ । नतिजा अनुसार बालेन शाहले ५९ मत ल्याएर अग्रस्थानमा छन् भने दोस्रो स्थानामा रहेकी कांग्रेसकी सिर्जना सिंहले ३८ भोट ल्याएकी छन् भने तेस्रो स्थानमा रहेका एमालेका केशव स्थापितको २२ मत छ ।…