काठमाण्डु – टीकापुर हत्याकाण्डको मुख्य योजनाकार रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी तयारी सुरु गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा उन्मुक्ति पार्टीले जेलमा रहेका रेशमलाई छुटाउने गरी चुनावी रणनीति बनाएको छ । सुदूरपश्चिममा छोटो समयमा राम्रो पकड बनाएको उक्त पार्टीले यसपटक सुदूरपश्चिम र मध्यपश्चिमका अधिकांश जिल्लामा आफ्ना…