काठमाण्डु- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसी संसदमा टेबुल हुने बताएका छन् । सोमबार आदिकवि भानु साहित्यिक अध्ययन समितिको कार्यक्रममा बोल्दै नेता पौडेलले अब बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल हुनबाट कसैले रोक्न नसक्ने बताएका हुन् । उनले सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी संसदमा टेबुल हुनबाट नरोक्ने समेत दावी गरे । नेता पौडेलले भने, ‘अब एमसीसी…