एमाले महोत्तरीका असन्तुष्ट नेताहरू नेकपा एसमा प्रवेश

महोत्तरी – मधेश प्रदेशमा दलहरू चुनाव लक्षित कार्यक्रममा लागिरहेको बेला नेकपा (एकीकृत समाजवादी) भने अन्य दलका नेता तथा कार्यकर्ता भित्र्याउन नै व्यस्त देखिएको छ । एकीकृत समाजवादीले विशेषगरी एमालेका कार्यकर्ता भित्र्याउन थालेका छ । आइतबार मात्र एमाले मधेश प्रदेश कमिटीका सदस्य तथा महोत्तरीका नेता नरबहादुर स्याङ्तानलाई काठमाण्डुमा अध्यक्ष माधव नेपालले नै आफ्नो पार्टीमा स्वागत गरेका…