जनकपुर – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ गठबन्धलाई भत्काउने प्रतिक्रियावादीको षड्यन्त्र सफल नहुने बताएका छन् । सत्ताइसौँ जनयुद्ध दिवसका अवसरमा जनकपुरमा आयोजित सहिद परिवारको सम्मान तथा राहत वितरण कार्यक्रममा प्रचण्डले गठबन्धलाई अझ सुदृढ र सबल बनाएर लैजाने प्रयत्न भइरहेकाले प्रतिक्रियावादी तत्वको गठबन्धन भत्काउने षड्यन्त्र सफल नहुने बताएका हुन् । 'गठबन्धन बनेदेखि नै…