एमसीसीमा दाहालको नयां कार्ड : चुनावपछी एमालेको सहयोगमा पारित गर्ने प्रस्ताव

काठमाण्डु-  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसी सम्झौता सबै मिलेर अघि बढाउने प्रस्ताव गरेका छन् । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसहित बालुवाटारमा बसेको बैठकमा उनले एमसीसीमा सत्ता पक्ष र प्रतिपक्ष मिलेर पारित गर्ने प्रस्ताव राखेको स्रोतको दावी छ । दाहालले एमसीसी सम्झौतालाई चुनावपछी अगाडि बढाउने प्रस्ताव समेत…