काठमाण्डु – आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै भरतपुरमा सत्ता गठबन्धन दलले बृहत् आमसभाको आयोजना –गर्ने भएको छ । २२ वैशाखमा केन्द्रीय बस टर्मिनल (पारस बसपार्क)मा गठबन्धनका पाँचै दलका केन्द्रीय नेताहरूको सहभागितामा आमसभा हुन लागेको हो । आमसभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एकीकृत समाजवादीका…