सत्ता गठबन्धनको बैठक बस्दै,यी विषयमा हुँदैछ छलफल

काठमाण्डु - पाँच दलीय सत्ता गठबन्धनको बैठक आज बस्ने भएको छ । आज (शुक्रबार) विहान ९ बजे प्रधानमन्त्रीको निवास बालुवाटारमा पाँच दलीय गठबन्धनका शीर्ष नेताको बैठक बस्न लागेको हो । मंसिर ४ गतेका लागि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति तोकिएसँगै सत्ता गठबन्धनका दलहरु छलफलमा जुटेका हुन् ।आजको बैठकले निर्वाचनमा सीट तालमेलका लागि एउटा…