युवासंघमा १० उपाध्यक्ष, महासचिवमा क्षितिज थेबे चयन

काठमाडौ–नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालको केन्द्रीय कमिटी बैठकले १० उपाध्यक्ष सहित १८ जना पदाधिकारी चयन गरेको छ । युवा संघको अध्यक्षमा यसअघि नै किरण पोखरेल चयन भइसकेका छन् । युवासंघ अहिले नवौं राष्ट्रिय महाधिवेशनको तयारीमा छ । त्यसका लागि आयोजक कमिटी गठन भएको छ । कमिटीको महासचिवमा  क्षितिज थेबे चयन भएका छन् ।…