काठमाण्डु – प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले १७ चैत ०७८ मा स्थानीय तहको निर्वाचनमा सत्ता साझेदार दलबीच तालमेल गर्ने प्रस्ताव गरे । देउवाको प्रस्तावमा सत्ता गठबन्धनका दलहरुले पनि सहमति जनाए । तर केन्द्रको निर्णयबमोजिम स्थानीय तहमा तालमेल हुन सकेन । चुनावी तालमेललाई लिएर स्थानीय तहका नेता कार्यकर्ताले असन्तुष्टि जनाए । गठबन्धन भन्दा बाहिरका दलसँग…