अब २० वर्षसम्म एमालेले शासनमा फर्किन्छु भनेर त्यो आँट नगरे हुन्छ : महेन्द्र यादव

काठमाण्डु - नेपाली कांग्रेसका सह-महामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवले अब एमाले २० वर्षसम्म शासनमा नफर्कने  बताएका छन् । आगामी निर्वाचनमा एमालेले एक सिटपनि नजित्ने उनको दाबी छ । बिहीबार काठमाण्डुमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘अब २० वर्षसम्म फेरि एमाले शासनमा फर्किन्छु भनेर त्यो आँट नगरे हुन्छ । नेपाली जनताले अब तपाईँहरुलाई शासनमा ल्याउँदैनन् ।…