काठमाण्डु - नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गर्न आफूले प्रस्ताव गरे पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नदिएको बताएका छन् । शनिबार जनकपुर उपमहानगरपालिका–१३ को चुनावी कार्यक्रममा बोल्दै उनले आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा मधेसी जनताको चाहनाअनुसार संविधान संशोधन गर्न खोजे तर ओलीका कारण संविधान संशोधन हुन नसकेको बताएका…