विपक्षीले रातभर पैसा र मासुभात खुवाउदै हिँडे: माधव नेपाल

काठमाण्डु- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मतदान गरेका छन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले गृहजिल्ला रौतहटको सदरमुकाम गौर–२ स्थित रामजानकी कन्या प्रावि मतदान केन्द्रमा मतदान गरेका हुन् । उनीसँगै उनकी पत्नी गायत्री नेपालले पनि सोही केन्द्रबाट मतदान गरेकी छन् । मतदान गरेपछि अध्यक्ष नेपालले मौन अवधिको बेलामा बिपक्षी पार्टीबाट आचारसंहीताको उल्लंघन भएको दावी गरे…