एमालेलाई बहुमतबाट रोक्न मात्रै गठबन्धनको हल्ला भइरहेको छ : अध्यक्ष ओली

काठमाण्डु - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई बहुमतबाट रोक्नका लागि पाँच दलीय, आठ दलीय, वाम गठनबन्धन, मोर्चालगायत हल्ला भइरहेकाे बताएका छन् । लोकतान्तित्रक शेर्पा सँघद्वारा शनिवार काठमाण्डुमा आयोजित कार्यक्रममा उनले जति दलीय गठबन्धन भए पनि देशलाई ओरालो लाग्न नदिन नेकपा एमाले र एमालेको सरकार मात्रै चाहिने दाबी गरे । उनले नेकपा एमाले देश…