काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संघीय चुनाव झापाबाटै लड्ने बताएका छन् । बुधबार सामाजिक सञ्जाल ट्विटरमार्फत् चुनावबारे प्रस्ट्याउँदै उनले आफू काठमाण्डुबाट चुनाव नलड्ने बताएका हुन् । ‘उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु । प्रेम उता, घरजम यता कुरै हुन्न ।’, शर्माले ट्वीटरमार्फत भनेका छन् । शर्मा अघिल्लोपटक झापा…