काठमाण्डु – प्रदेश १ सरकारले मन्त्रालयको संख्या बढाउने निर्णय गरेको छ । आइतबार बसेको प्रदेश १ मन्त्रीपरिषदको बैठकले ७ बाट फुटाएर मन्त्रालयको संख्या फुटाएर १२ पुर्याएको हो । बैठकले मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधन गर्दै मन्त्रालयको संख्या बढाउने निर्णय गरेको छ । मन्त्रालयको भागबन्डा नमिलपछि प्रदेश १ मा मन्त्रिमण्डल विस्तारमा ढिलाई हुँदै आएको थियो । मुख्यमन्त्री…