प्रचण्ड र आरजुको भेटप्रति एमालेको टिप्पणी: सत्ता बाँडफाँडमा २००७ कै झल्को

काठमाण्डु - नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री पत्नी आरजु राणाबीच भारतको राजधानी दिल्लीमा भएको भेट लज्जास्पद भएको बताएका छन् । उनले उनीहरूबिच भएको भेटले २००७ सालमा राणा र कांग्रेसबिच दिल्लीमा भएको सत्ता बाँडफाँडको झल्को दिएको बताएका हुन् । ‘प्रधानमन्त्रीपत्नी आरजु राणा…