रास्वपा र विवेकशीलबीच आज पार्टी एकीकरण हुँदै

काठमाण्डु - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझाको औपचारिक रूपमा आइतबार पार्टी एकता घोषणा हुँदैछ ।दिउँसो राष्ट्रिय सभागृहमा एकता घोषणासभा आयोजना हुन लागेको हो । रास्वपा प्रवक्ता मनिष झाका अनुसार असल शासन र समुन्नतिसँग सरोकार राख्ने दुई दलबीच एकीकरण हुन लागेको हो । विवेकशीलले रास्वपाको नाम, नेतृत्व र चुनाव चिह्न स्वीकार गरी निःसर्त एकतामा…