रोल्पा -उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले रोल्पाका शहीद तथा वेपत्ता परिवारलाई जस्तापाता वितरण गरेका छन् । सम्बृद्ध रोल्पा फोउडेसका संरक्षक समेत रहेको मन्त्री पुनले फाउण्डेसनले रोल्पाको लिवाङमा बिहीबार गरेको एक समारोहका बीच जस्तापाता वितरण गरेका हुन् । चुनावका क्रममा रोल्पामा भएका सबै फुसको छाना भएका घरलाई हावा पानीबाट सुरक्षित बनाउन जस्ता पाता वितरण गर्ने…