सरकार सेना र संवैधानिक निकाय कमजोर बनाउने षडयन्त्रमा लागेको कांग्रेस सभापतिको आरोप

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको चर्को आलोचना गरेका छन् । देउवाले सरकारको स्वेच्छाचारीता बढ्दै गएको आरोप लगाए । शनिबार काठमाण्डौमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले नेपाली सेना तथा संवैधानिक निकायमाथि सरकारले आफ्नो वर्चश्व कायम गर्दै कमजोर बनाउने काम गर्न खोजेको दावी गरे । उनले सरकाको यस्तो कामका विरुद्ध एकढिक्का हुन कांग्रेस कार्यकर्तालाई निर्देशन…