राजनीति
प्रधानमन्त्री नै सर्वेसर्वा हुने भएकाले कांग्रेसका मन्त्रीले काम गर्न सकेनन् : डा. कोइराला

पोखरा – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसदीय व्यवस्थामा प्रधानमन्त्री नै सर्वेसर्वा हुने भएकाले कांग्रेसका मन्त्रीहरूले जनताका पक्षमा काम गर्न नसकेको बताएका छन् । नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर

एमालेको चियापानमा अध्यक्ष ओलीलाई रामकुमारी झाँक्रीको पुष्पगुच्छा

काठमाण्डु – नेकपा एमालेको चियापान कार्यक्रममा नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले अध्यक्ष केपी शर्मा ओलीलाई पुष्पगुच्छा प्रदान गरेकी छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमालेले आयोजना गरेको चियापानमा झाँक्रीले

नेपाल भ्रमण सकेर फर्किए महासचिव गुटेरेस (तस्बिरहरू)

काठमाण्डु – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने भ्रमण पूरा गरी फर्किएका छन् ।गुटेरेस बुधबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेलायततर्फ प्रस्थान गरेका हुन् । उनलाई बिदाइ

राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित

काठमाण्डु – राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक २०८० राष्ट्रिय सभाबाट पारित भएको छ । राष्ट्रिय सभाको आज मंगलबार बसेको दोस्रो बैठकमा सांसद प्रकाश पन्थले पेश गरेको ‘राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक २०८०

देशका लागि संघर्षको नेतृत्व गरेका रुपमा शान्ति र द्वन्द्वको मूल्य बुझेको छु : प्रधानमन्त्री

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको परिवर्तन र रूपान्तरणका लागि संघर्षको नेतृत्व गर्ने नेताका रुपमा आफूले शान्ति र द्वन्द्वको मूल्य बुझेको बताएका छन् । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो