काठमाण्डु- नेपाली कांग्रेसले आफ्नो चुनावी घोषणापत्र ‘प्रतिज्ञा पत्र’ सार्वजनिक गरेको छ । बिहीबार काठमाण्डुको राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रमकाबीच कांग्रेसले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको हो । कांग्रेसको दुई सय पृष्ठको प्रतिज्ञापत्रमा दिगो भौतिक पूर्वाधारमा जोड दिइएको छ। यसमा कांग्रेसले ‘दिगो पूर्वाधार, सबल अर्थतन्त्र, सुरक्षित भविष्य, विकसित नेपाल’ नारा दिएको छ। आर्थिक वृद्धिलाई सघाउने, नागरिकको…